नेपाल लाइफले एक वर्षमै आर्जन गर्यो १० अर्ब प्रथम बिमाशुल्क
नेपाल लाइफ इन्स्योरेन्स एक आर्थिक वर्षमा नै १० अर्ब रुपैयाँ प्रथम बिमाशुल्क आर्जन गर्ने पहिलो कम्पनी बनेको छ । कम्पनीले स्थापनाको २५ औं वर्षमा आइपुग्दा एक आर्थिक वर्षमा नै १० अर्ब रुपैयाँ प्रथम बिमाशुल्क आर्जन गर्न सफल भएको हो । सञ्चालक समिति, कम्पनीमा विश्वास गरी बीमा गर्ने बीमितहरु, बीमा अभिकर्ताहरू, कम्पनीका कर्मचारीह, सेयरधनीहरु, नियामक निकायको […]