हुन्डाई नेपालको नयाँ क्रेटा बजारमा सार्वजनिक, मूल्य कति ?
नेपालमा हुन्डाई गाडीको आधिकारिक आयातकर्ता तथा वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ हुन्डाई क्रेटा सार्वजनिक गरेको छ। लक्ष्मी हुन्डाईले नेपालमा सन् २०१५ बाट क्रेटाको बिक्री सुरुवात गरेको कम्पनीले बताएका छन् । कम्पनीकाअनुसार आकर्षक डिजाइन, उत्कृष्ट प्रदर्शन, कठिन भूभागमा पनि सजिलै गुड्नसक्ने साथै सबै उमेरका चालकलाई सुहाउने भएकोले यो धेरैको रोजाइमा पर्ने गरेको छ । मिड साइज […]