• होमपेज
  • बलिउड
  • अजयको ७ करोडको नयाँ गाडी

अजयको ७ करोडको नयाँ गाडी

  • शनिबार, भदौ १४, २०७६
अजयको ७ करोडको नयाँ गाडी

भारतका चर्चित अभिनेता अजय देवगान । जलाई महंगा गाडीहरुको सोखिन अभिनेताका रुपमा पनि चिनिन्छन् । उनीसंग ल्यान्डरोभर, मिनी कुपर, बिएमडब्लु, जेड फोर लगायतका महँगा गाडी छन् । तरपनि उनीले भारतमा बिक्री हुने सबैभन्दा महंगो गाडी खरिद गरेका छन् । उनीले एसयुभी कम्पनीको कार सात करोड भारतीय रुपैयाँमा खरिद गरेका हुन् ।

एजेन्सीका अनुसार अजयले केही महिनाअघि उक्त कार बुक गरेका थिए । यो कार खरिद गर्न उनले लामो समय गरेको प्रतीक्षा गरेका थिए । कम्पनीको वेवसाइटमा यो कारको मूल्य सात करोड भारतीय रूपैयाँ राखिएको छ । यो यसको सुरुआती मूल्य हो ।

यसमा सुविधा थप्ने हो भने यो अझै महँगो बन्न जान्छ । रोल्स रोयल्स ग्राहकको आवश्यकताअनुसार कार बनाउने कम्पनीको रूपमा चिनिन्छ । यो कार ग्राहकले बुक गरेपछि उपलब्ध हुन केही समय लाग्दछ । कम्पनीले हालै उनलाई सो कार उपलब्ध गराएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा