• होमपेज
  • रोजगारी
  • ज्योति विकास बैंकमा रोजगारकोअवसर

ज्योति विकास बैंकमा रोजगारकोअवसर

  • आइतवार, भदौ १५, २०७६
ज्योति विकास बैंकमा रोजगारकोअवसर

ज्योति विकास बैंकले ५ वटा पदका लागि ६० जना कर्मचारी माग गरेको छ। बैंकले केन्द्रीय कार्यालयका लागि ३० जना अफिसर माग गरेको छ। कम्तीमा स्नातक पास गरि एक वर्षको कार्यानुभव भएकाले आवेदन दिन सक्ने बैंकले जनाएको छ।

त्यस्तै १२ वटा शाखा कार्यालयको लागि ब्रान्च म्यानेजर माग गरेको छ। बैंकले उपत्यकाभित्र तथा बाहिरका जिल्लामा स्थापना भएका शाखा कार्यालयका लागि कर्मचारी आह्वान गरेको हो। रिलेसनसीप म्यानेजर पदका लागि १५ जना कर्मचारी माग गरिएको छ।यो पदका लागि कम्तीमा स्नातक पासगरि दुई वर्षको कार्यानुभव हुनु पर्नेछ।

आन्तरिक लेखापरीक्षक लागि ८ जना माग गरिएको छ। चार्टर्ड एकाउन्टेन्टमा इन्टरमिडिएट गरि स्नातक उत्तीर्ण गरेकाले दिनसक्ने बैंकले जनाएको छ।बैंकका अनुसार पाँच जना चार्टर्ड एकाउन्टेन्ट माग गरिएको छ।इच्छुक आवेदकले अवको १५ दिनभित्र अनलाइनबाट आवदेन दिन सक्ने छन्। बैंकको वेवसाइटमा गएर निवेदन दिन सक्छन्।

Facebook Comments

सम्बन्धित समाचार

एनआईसी एशिया बैंकद्वारा कर्जामा अधिकतम प्रिमियमदर ३% कायम
एनआईसी एशिया बैंकद्वारा कर्जामा अधिकतम प्रिमियमदर ३% कायम
नविल स्कुल अफ सोसल इन्टरप्रिनियरसीप कार्यक्रमले मनायो दोस्रो वार्षिकोत्सव
नविल स्कुल अफ सोसल इन्टरप्रिनियरसीप कार्यक्रमले मनायो दोस्रो वार्षिकोत्सव
अमेरिका जान हिँडेका हिमालयन बैंकका सीइओ राणा अन्तराष्ट्रिय बिमानस्थलबाट फिर्ता, इन्टरपोल मार्फत फाइनान्ससीयल फ्रड गरेको आरोपः दुई नयाँ जुनियर असिस्टेन करारमा नियुक्त साथै दर्जनौ उच्च कर्मचारीलाई करार अवधि थपः राष्ट्र बैंक बेखबर

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा
सिटिजन्स बैंकका ग्राहकले बुटवल हार्ट क्लिनिकमा छुट पाउने
सिटिजन्स बैंकका ग्राहकले बुटवल हार्ट क्लिनिकमा छुट पाउने
कनेक्ट आईपीएससँँगको सहकार्यमा एनआईसी एशियाले ल्यायो ‘फन्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर
कनेक्ट आईपीएससँँगको सहकार्यमा एनआईसी एशियाले ल्यायो ‘फन्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर