• होमपेज
  • अर्थ/वाणिज्य
  • कामना सेवा विकास बैंक र एभरेष्ट इन्स्योरेन्सबीच बैंकासुरेन्स

कामना सेवा विकास बैंक र एभरेष्ट इन्स्योरेन्सबीच बैंकासुरेन्स

  • बिहिबार, चैत्र ७, २०७५
कामना सेवा विकास बैंक र एभरेष्ट इन्स्योरेन्सबीच बैंकासुरेन्स

कामना सेवा विकास बैंक लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बंैकासुरेन्स सम्झौता भएको छ ।

सो सम्झौता पत्रमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतम ले हस्ताक्षर गरेका छन् ।

यस सम्झौताबाट कामना सेवा विकास बैंकका सम्पूर्ण शाखाहरु मार्फत सरल, सुलभ र उत्कृष्ट सेवासहित एभरेष्ट इन्स्योरेन्स कम्पनीका विभिन्न निर्जिवन बीमालेखहरु उपलब्ध हुनेछन् साथै बिमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बिमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्ने जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार