• होमपेज
  • अर्थ/वाणिज्य
  • माछापुच्छ्रे बैंकको अध्यक्षमा महत्तो निर्वाचित

माछापुच्छ्रे बैंकको अध्यक्षमा महत्तो निर्वाचित

  • मङ्लबार, पुस २४, २०७५
माछापुच्छ्रे बैंकको अध्यक्षमा महत्तो निर्वाचित

माछापुच्छ्रे बैंकको २० औं साधारण सभाबाट अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएका डा. बिरेन्द्र प्रसाद महतोले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपाल समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

बैंकको उक्त साधारण सभाबाट रोशन के. सी. र गोपीकृष्ण न्यौपाने पनि सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका छन् ।

बंैकले पुर्वमाझापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८८ वटा शाखाहरु, २ एक्सटेन्सन काउण्टर लगायत ५२ शाखा रहित बैकिङ्ग सेवा गरी जम्मा १४२ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधाप्रदान गरीरहेको छ । साथै, बंैकको देशभर १११ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार