• होमपेज
  • अर्थ/वाणिज्य
  • ग्लोबल आइएमर्इ बैंक र क्यान्सर हस्पिटलबीच सम्झौंता

ग्लोबल आइएमर्इ बैंक र क्यान्सर हस्पिटलबीच सम्झौंता

  • बिहिबार, मंसिर १३, २०७५
ग्लोबल आइएमर्इ बैंक र क्यान्सर हस्पिटलबीच सम्झौंता

ग्लोबल आइएमर्इ बैंक र नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरबीच विभिन्न सेवामा छुट दिन सम्झौंता भएको छ।

सम्झौंतापत्रमा बैंकका कार्ड बिक्री, वितरण तथा प्रवर्द्धन विभाग प्रमुख रविन्द्र ढकाल र अस्पतालका कार्यकारी अध्यक्ष डा सुदीप श्रेष्ठले हस्ताक्षर गरे।

यो सम्झौंतापछि क्यान्सर हस्पिटलमा उपचार गराउँदा बैंकबाट डेविट, क्रेडिट,प्रिभिलेज कार्ड लिएका ग्राहक र बैंकका कर्मचारीले विभिन्न सेवामा १० प्रतिशत सम्म छुट पाउने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

Facebook Comments

सम्बन्धित समाचार