• होमपेज
  • मनोरञ्जन
  • साथ दिने बोलको म्युजिक भिडियो सार्वजनिक

साथ दिने बोलको म्युजिक भिडियो सार्वजनिक

  • शनिबार, मंसिर ८, २०७५
साथ दिने बोलको म्युजिक भिडियो सार्वजनिक

भ्वाइस अफ नेपालका प्रतिस्पधी तथा गायक सिडि विजय अधिकारीको आवाजमा रहेको “ साथ दिने ” बोलको म्युजिक भिडियो म्युजिक नेपाल मार्फत बजारमा सार्वजनिक भएको छ ।
प्रेमी प्रेमिकाको मायाको अनुपम सौगातलाई गीतमा समेटिएको छ । मनी भटटराईको शब्द तथा डि आर अटुको संगीतमा गीत तयार गरिएको छ ।
बासु न्यौपानेको छायाँकन, अमृत चापागाँईँको सम्पादन, आयुष क्षेत्रीको निर्देशन भिडियोमा रहेको छ । “ साथ दिने” गीतको भिडियोमा समिर खान , सुजता भट्, महेश श्रेष्ठको अभिनय रहेको छ ।
Facebook Comments

सम्बन्धित समाचार