• होमपेज
  • समाचार
  • सिटी एक्सप्रेस साकोसको साधारण सभा सम्पन्न

सिटी एक्सप्रेस साकोसको साधारण सभा सम्पन्न

  • मङ्लबार, कार्तिक २०, २०७५
सिटी एक्सप्रेस साकोसको साधारण सभा सम्पन्न

सिटी एक्सप्रेस बचत तथा ऋण सहकारी संस्थाको नयाँबानेश्वर स्थित इन्द्रेणी ब्याङ्केटमा बसेको नवौं बार्षिक साधारण सभाले हेम बहादुर गुरुङको अध्यक्षतामा ९ जनाको नयाँ संचालक समिती र ३ जनाको लेखा समितिचयन गरेको छ |

सदस्यहरुलाई सहकारी ऐनमा व्यबस्था भएबमोजिम १८ % लाभांंस दिने निर्णय र यस संस्थाको का.म.न.पा वडा.नं १० स्थित थापा गाउँमा रहेको जग्गामा कार्यलय प्रयोजनको भवन निर्माण गर्न संचालक समितीले साधारण सभामा प्रस्तुत गरेको प्रस्ताव सर्व सहमतीले पारीत गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा