• होमपेज
  • अर्थ/वाणिज्य
  • मुक्तिनाथ विकास बैंकद्धारा सहयोग

मुक्तिनाथ विकास बैंकद्धारा सहयोग

  • बुधबार, कार्तिक ७, २०७५
मुक्तिनाथ विकास बैंकद्धारा सहयोग

मुक्तिनाथ विकास बैंक लि. ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जनता उच्च माध्यामीक विद्यालय, डडेलधुरालाई सहयोग पुग्नेगरी बुढालिनकण्ठ विद्यालयको जुनिएर रेडक्रस क्लबलाई एक थान प्रिन्टर सहयोग गरेको छ ।

उक्त प्रिन्टर मुक्तिनाथ विकास बैंक लि. को बजार बजारीकरण विभागका प्रमुख श्री बसन्त बक्सीले बुढालिनकण्ठ विद्यालयको जुनिएर रेडक्रस क्लबका अध्यक्ष नवदिप प्रधानलाई हस्तान्तरण गर्नु भएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार