कैलाश विकास बैंक लिमिटेडले १७ प्रतितशत नगद लाभांश दिने भएको छ ।
कम्पनीले असोज ९ गते बसेको संचालक समितिको बैठकबाट गत वर्षको मुनाफाबाट आफना शेयरधनीहरुलाई चुक्ता पुँजी २ अर्ब ५२ करोड ६ लाख ३६ हजारको १७ प्रतिशत नगद लांभाश दिने भएको छ ।
१७ प्रतिशतले हुन आउने ४२ करोड ८५ लाख ८ हजार १२० रुपैयाँ नगद लाभांश शेयरधनीहरुलाई विवतरण गर्न नेपाल राष्ट्र बैंकको स्वीकृति लिई २५ औं वार्षिक साधारणसभामा प्रस्ताव गर्ने निर्णय भएको छ ।