• होमपेज
  • मनोरञ्जन
  • गायक बिक्रमको “पोथी काली काली” सार्बजनिक

गायक बिक्रमको “पोथी काली काली” सार्बजनिक

  • बुधबार, अशोज १०, २०७५
गायक बिक्रमको “पोथी काली काली” सार्बजनिक

गायक बिक्रम राना तथा गायिका पूर्णकला बिसीको नया लोकदोहोरी गित “पोथी काली काली “सार्बजनिक भएको छ ।

मौलिक लोकदोहोरी गीतहरु गएर चर्चामा रहेका गायक बिक्रम रानाको यो डान्सिङ बिटमा रहेको पोथीकाली काली “लोकदोहोरी पारखिहरुको रोजाइमा पर्ने कुरामा गायक बिश्वस्त छन् । शब्द तथा संगीत चर्चित संगीतकार करन न्यौपानेको रहेको यस गीतको म्युजिक भिडियोलाई छायाँकार करन चैसिरले छायांकन गरेका छन् ।

निर्देशक मौसम हिमालीले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा गायक तथा मोडलसन्दिप न्यौपाने तथा सोमिया रानाको बेजोड नृत्य को साथमा अभिनय देख्न सकिन्छ भिडियोलाई म्युजिक नेपालले बजारमा लिएर आएको छ ।
भिडियो हेर्नुहोस ः–

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)