• होमपेज
  • अर्थ/वाणिज्य
  • मुक्तिनाथ विकास बैंकको बरदान मुद्दति योजना

मुक्तिनाथ विकास बैंकको बरदान मुद्दति योजना

  • बिहिबार, भदौ १४, २०७५
मुक्तिनाथ विकास बैंकको बरदान मुद्दति योजना

मुक्तिनाथ विकास बैंक लिमिटेडले “मुक्तिनाथ बरदान मुद्दति” योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले एक वर्ष अवधिमा न्युनतम पाँच लाख रुपैयाँदेखि निक्षेप राख्न सक्नेछन् । बैंकले यस योजनाअन्तर्गत राख्ने निक्षेपमा बार्षिक११.५० प्रतिशत व्याजदर प्रदान गर्ने छ । यो योजना बैंकको देशैभरी फैलिएका आफ्ना ९५ वटै शाखाबाट उपलब्ध हुने छ ।

बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, भिसा डेबिट कार्ड सेवाका साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार