• होमपेज
  • फिचर
  • आज विजोर नंम्बरका सवारी मात्र चल्ने

आज विजोर नंम्बरका सवारी मात्र चल्ने

  • बुधबार, भदौ १३, २०७५
आज विजोर नंम्बरका सवारी मात्र चल्ने

बिम्सटेक सम्मेलनमा सार्वजनिक विदा नहुने भएको छ । यही भदौ १४ र १५ गते काठमाडौँमा हुन लागेको चौथो बिम्सटेक सम्मेलनमा सरकारले सार्वजनिक विदा नदिने घोषणा गरेको हो ।

गृह मन्त्रालयले सार्वजनिक विदा दिनुको सट्टा जोरविजोर सेवा संचालन गर्ने निर्णय गरेको हो । जसअनुसार, १३ र १५ गते विजोर र १४ गते जोर नम्बरका सवारी साधारण मात्रै संचालन गर्न पाइनेछ । बिमस्टेक शिखर सम्मेलनका क्रममा काठमाडौं उपत्यकाको सडकमा हुने सवारी आवागमन सहज र सरल बनाउन जोर–विजोर सेवा लागू गरिएको हो ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा