• होमपेज
  • प्रविधि
  • स्मार्टको नयाँ अफर

स्मार्टको नयाँ अफर

  • शुक्रबार, भदौ ८, २०७५
स्मार्टको नयाँ अफर

स्मार्ट, टेलिकम्युनिकेशन कम्पनीले हालै नयाँ ब्राण्डिङ्गका साथ ‘It’s freedom’ अफर ल्याएकाे छ । यसले स्मार्टलाई अन्तर्राष्ट्रिय दूरसञ्चार व्यवसायमा आफूलाई विकसिक गर्ने कम्पनीकाे दाबी रहेकाे छ ।

नयाँ ब्राण्डिङ्ग अन्तर्गत कम्पनीले आफ्नो लोगो, स्लोगन, ग्राफिक्स, तथा कम्युनिकेसनलाई परिवर्तन गरेको छ । यस अघि “स्मार्ट सेल”का रुपमा परिचित भएकोमा अब “स्मार्ट” का रुपमा ल्याउने भएको हाे । साथै स्मार्ट “योर वल्र्ड, योर भ्वाइस” भन्ने नारा राखिएकाे छ ।

कम्पनीले नयाँ योजना तथा सेवाहरु प्रस्तुत गरेको सन्दर्भमा यो रिव्रान्डिक गरेको हो । हामी हाम्रो फोर्टफोलियोलाई अझ नयाँ ब्रान्डको स्थानमा स्मार्टले रिब्रान्डिङ्गको साथ ‘It’s freedom’ भन्ने नयाँ योजना प्रस्तुत गरेको छ ।

यस योजना अन्तर्गत रु. ९९ मा सिमकार्ड खरिद गरी रु. ५० को मेन ब्यालेन्स, २०० एम बि डाटा, १० मिनेट टकटाइम र १० एस एम एस प्राप्त हनेछ साथै, रिचार्जमा डाटा, भ्वाइस, एस एम एस मा अतिरिक्त सुविधाहरु प्राप्त गर्न सक्ने छन् । न्यूनतम शूल्कमा डाटा, भ्वाइस, एस एम एस र अन्तर्राष्ट्रिय कल गर्न सकिने सुविधा पनि यो योजनामा समावेश गरिएको छ । अन्य जानकारी *141# डायल गरी वा www.smarttel.com.np बाट पनी प्राप्त गर्न सकिनेछ ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)