नबिल बैंक लिमिटेडमा संचालक मलय मुखर्जीलाई नियुक्त भएका छन् । कम्पनीले भदौं १ गते बसेको सञ्चालक समितिको ४९३ औं बैठकबाट मुखर्जीलाई नियुक्त गरेको हो ।
‘क’ समूहका संस्थापक शेयरधनी एनबी (ईण्टरनेशनल) लिमिटेडको तर्फबाट बैंकको संचालक समितिमा प्रतिधित्व गर्ने संचालकमा आशिष शर्मामा सट्टामा मुखर्जीलाई नियुक्त गरिएको हो ।