• होमपेज
  • अर्थ/वाणिज्य
  • गरिमा र सानिमा बैंकले गरे रेमिट्यान्स सम्झौता

गरिमा र सानिमा बैंकले गरे रेमिट्यान्स सम्झौता

  • मङ्लबार, साउन ८, २०७५
गरिमा र सानिमा बैंकले गरे रेमिट्यान्स सम्झौता

सानिमा बैंकले आफ्ना सबै शाखाहरुबाट गरिमा रेमिटको सेवा दिने भएको छ । यस सम्बन्धमा गरिमा विकास बैंक र सािनिमा बैंकका बिचमा सम्झौता भएको छ ।

गरिमा विकास बैंकको तर्फबाट नायब महाप्रबन्धक माधवप्रसाद उपाध्याय र सानिमा बैंकको तर्फबाट चिफ फाईनान्स अफिसर सरोज गुरागांईले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सानिमा बैंकका ७४ वटा शाखाबाट गरिमा रेमिट मार्फत रकम भूक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिने छ ।

Facebook Comments

सम्बन्धित समाचार