• होमपेज
  • बीमा
  • एनआईसी एसिया बैंक र प्रुडेन्सियल इन्स्योरेन्सबीच सम्झौता

एनआईसी एसिया बैंक र प्रुडेन्सियल इन्स्योरेन्सबीच सम्झौता

  • आइतवार, असार २४, २०७५
एनआईसी एसिया बैंक र प्रुडेन्सियल इन्स्योरेन्सबीच सम्झौता

एनआईसी एसिया बैंकले प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्स सम्झौता गरेको छ । बैंकका ग्राहकहरूले मुलुकभर फैलिएको २२५ शाखाबाट प्रुडेन्सिल इन्स्योरेन्स कम्पनीको निर्जीवन बीमा पोलिसी खरिद गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण मर्हजनले हस्ताक्षर गरेका छन् ।
Facebook Comments

सम्बन्धित समाचार