• होमपेज
  • समाचार
  • एनआई सी एशियाद्वारा सोलार र CCTV क्यामरा हस्तान्तरण

एनआई सी एशियाद्वारा सोलार र CCTV क्यामरा हस्तान्तरण

  • शनिबार, असार २३, २०७५
एनआई सी एशियाद्वारा सोलार र CCTV क्यामरा हस्तान्तरण

एनआई सी एशिया बंैक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकको वित्तीय सहयोगमा उग्रचण्डी भगवतीमन्दिर नाला, काभ्रेपलाञ्चोकमा जडान गरिएको सोलारवत्तीहरु तथा CCTV क्यामराहरु उग्रचण्डीनाला समाजलाई हस्तान्तरण गरिएको छ ।

पुर्वप्रधानमन्त्री माधव कुमार नेपाल, सुचना तथा संचार मन्त्री गोकुल बासकोटा, एमाले सांसद श्रीमती शिला श्रेष्ठ र राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको प्रमुख आतिथ्यतामा यस एनआई सी एशिया बंैककाका.मु. प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले उग्रचण्डी नाला समाजलाई उक्त सोलार वत्तीहरु तथा ऋऋत्ख् क्यामराहरु हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठलेः– यस्ता सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यक्रमहरुले यस क्षेत्रको सुरक्षा तथा सर्वसाधारणको दैनिक कृयाकलापमा सहयोग पु¥याउने भन्दै उक्त कार्यको प्रशंसा गरेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार