• होमपेज
  • बीमा
  • युनाइटेडको सीईओमा भट्टराई नियुक्त

युनाइटेडको सीईओमा भट्टराई नियुक्त

  • आइतवार, असार ३, २०७५
युनाइटेडको सीईओमा भट्टराई नियुक्त

युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड (United Insurance Co. (Nepal) Ltd.) को प्रमुख कार्यकारी अधिकृत पदमा रमेश कुमार भट्टराई नियुक्त हुन भएको छ ।

कम्पनीको असार १ गते बसेको संचालक समितिको बैठकबाट कार्यकारी अधिकृत शेखर बरालले आफ्नो पदबाट राजिनामा गरी भट्टराईलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।

Facebook Comments

सम्बन्धित समाचार