सन्राइज बैंक लिमिटेडले रौतहटको चन्द«निगाहपुरमा आफ्नो ८५ औं शाखा स्थापना गरेको छ । उक्त शाखा कार्यालय एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंक विरगंजका निर्देशक रबिन्द« महर्जन, बैंकका संचालकद्धय ई.बच्छराज तातेड र ज्योति कुमार बेगानीले संयुक्त रुपमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको उपस्थितिमा उद्घाटन गरेका थिए ।
यस शाखाको स्थापनाबाट बैंकले आफ्ना ग्राहकहरुलाई थप विस्तारित, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा पु¥याउने उद्देथ्य लिएको छ ।