रुसको १९ वर्षीय जुलिया विन्स जसलाई मसल बार्कीको नामबाट चिनिन्छ । उनीको अनुहार निकै सुन्दर भएकी जुलियाको शरिर भने कुनै बडिबिल्डर्सको भन्दा कम छैन ।
जुलिया १८१ के.जी सम्मको तौल उठाउन सकिन्छन् । यो साधारण महिलाहरुको लागि निकै आश्चर्य लाग्न सक्छ । तर यो सत्य हो ।
१५ वर्षको उमेरमै उनलाई बोडी बिल्डिङको रहर जागेर आयो र उनले निरन्तर रुपमा दिनमा ३ देखि ५ घण्टा टेनिङ्ग गरिन् । जुन बेला उनी हप्तामा ४ दिन जिमको लागि जाने गर्थिन । जसको फलस्वरुप उनले पावर लिफ्ंिटग चैम्पियनशिपको पदक समेत हात परेकी छन् ।
जुलियाको नाम पावर लिफ्टिङ्गमा नै तीन पटक वल्र्ड रेकर्ड बनाइकी छ ।