• होमपेज
  • अर्थ/वाणिज्य
  • प्रभु मनि ट्रान्सफरमार्फत भारतबाट पैसा पठाउन अझै सजिलो

प्रभु मनि ट्रान्सफरमार्फत भारतबाट पैसा पठाउन अझै सजिलो

  • शुक्रबार, बैशाख २१, २०७५
प्रभु मनि ट्रान्सफरमार्फत भारतबाट पैसा पठाउन अझै सजिलो

अब भारतबाट नेपालमा पैसा पठाउन झन सहज हुने भएको छ । प्रभु मनि ट्रान्सफरले मुटुथ फिन्कोर्पसँग सम्झौता गरी भारतबाट सहजै नेपालमा पैसा पठाउन सक्ने सुविधा सुरु गरेको हो ।

जसअनुसार, भारतभरि छरिएका रहेका मुटुथ फिन्कोर्पका ३८००भन्दा धेरै शाखाहरुबाट नेपाली नागरिकताबाटै नेपालमा पैसा पठाउन सकिन्छ भने उक्त रकमको भुक्तानी प्रभु मनि ट्रान्सफरका आठ हजारभन्दा बढी संजालमार्फत तुरुन्तै भुक्तानी लिन सकिन्छ ।

Facebook Comments

सम्बन्धित समाचार