• होमपेज
  • अटो
  • महिन्द्रा टु ह्वीलहरुको नयाँ वर्ष २०७५ योजना

महिन्द्रा टु ह्वीलहरुको नयाँ वर्ष २०७५ योजना

  • आइतवार, चैत्र ४, २०७४
महिन्द्रा टु ह्वीलहरुको नयाँ वर्ष २०७५ योजना

नेपालको लागि महिन्द्रा टु ह्वीलहरुको आधिकारिक विक्रेता अग्निमोटो इन्कले हालै २०७५ सालको नयाँ वर्षको उपलक्ष्यमा विशेष योजना प्रस्तुत गरेको छ । नयाँ वर्षको उपलक्ष्यमा महिन्द्रा टु ह्वीलरले ‘महिन्द्रा चढौ, खुशी मल्टिप्लाइ गरौं’ भन्ने योजना प्रस्तुत गरेको छ ।

यस नयाँ वर्षको योजना अन्तर्गत महिन्द्रा टु ह्वीलरको खरिदमा प्राप्त हुने कुपन स्क्र्याच गरी त्यस कुपनमा देखिएको अंक ५–१०० लाई २०७५ ले गुणन गर्दा हुन आउने नतिजा बराबरको रकम छुट स्वरुप प्राप्त गर्न सकिनेछ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने