• होमपेज
  • समाचार
  • लामिछानेले अब मासिक रु ४० हजार

लामिछानेले अब मासिक रु ४० हजार

  • शुक्रबार, फाल्गुन ११, २०७४
लामिछानेले अब मासिक रु ४० हजार

 

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दिप लामिछानेलाई सानिमा बैंकले दुई वर्षका लागि थप प्रायोजन गरेको छ ।

बैंकद्वारा आयोजित एक कार्यक्रममा बैंकका सिइओ भूवन दाहाल र खेलाडी लामिछानेले दुई वर्षका लागि थप प्रायोजन गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार लामिछानेले अब मासिक रु ४० हजार पाउनेछन् । बैंकले यसअघि उनलाई मासिक रु २० हजार दिँदै आएको थियो । हालै इन्डियन प्रिमियर लिग आइपिएलमा छनोट भएका त्रिकेटर लामिछानेको यो सम्झौता आगामी अप्रिलदेखि लागू हुनेछ ।

सिइओ दाहालले त्रिकेटर लामिछाने क्रिकेटमा हुनाहार खेलाडी भएकाले

Facebook Comments

सम्बन्धित समाचार