• होमपेज
  • अर्थ/वाणिज्य
  • नेपाल बैंकर्स संघको उपाध्यक्षमा भटनागर नियुक्त

नेपाल बैंकर्स संघको उपाध्यक्षमा भटनागर नियुक्त

  • मङ्लबार, माघ ९, २०७४
नेपाल बैंकर्स संघको उपाध्यक्षमा भटनागर नियुक्त

बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनको अध्यक्ष पदमा नेपाल एसबिआई बैंकका सिइओ अनुकुल भटनागर नियुक्त भएका छन् । संघको मंगलबार बसेको कार्य समिति बैठकले रिक्त रहेको उपाध्यक्ष पदमा भटनागरलाई नियुक्त गरेको हो ।

केहि समयअघि नेपाल बंगलादेश बैंकका सदाबहार सिइओ ज्ञानेन्द्र ढुङ्गाना उपाध्यक्षबाट अध्यक्ष निर्वाचित भएपछि उपाध्यक्षको पद रिक्त रहेको थियो । संघमा अध्यक्ष तथा पदाधिकारीको कार्यकाल दुई बर्षको हुन्छ । उपाध्यक्षमा ढुंगागानाले एक वर्ष विताइसकेका छन् भने बाँकी एक् वर्षका लागि भटनागर नियुक्त भएका हुन् ।

Facebook Comments

सम्बन्धित समाचार