• होमपेज
  • समाचार
  • महालक्ष्मी विकास बैँक लि. को शाखा स्थानान्तरण

महालक्ष्मी विकास बैँक लि. को शाखा स्थानान्तरण

  • आइतवार, माघ ७, २०७४
महालक्ष्मी विकास बैँक लि. को शाखा स्थानान्तरण

महालक्ष्मी विकास बैँक लि.ले तिलोत्तमा नगरपालीका–६ मणिग्राममा आफ्नो सेवा सञ्चालनमा ल्याएकोे छ । उक्त शाखा रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका–४ ट्राफिक चोक बाट स्थानान्तरण भई मणिगा्रममा सञ्चालनमा आएको हो । बैँकको यस शाखाले स्थानीयस्तरमा उत्कृष्ठ सेवा प्रदान गर्ने प्रतिबद्धता बैँकले जनाएको छ ।

विकास बैँकहरुमा सबैभन्दा बढी चुक्ता पुँजी भएको महालक्ष्मी विकास बैँक लि. ले पौष मसान्तसम्म २५ अर्ब १२ करोड रुपँैया निक्षेप संकलन गरी २० अर्ब ९३ करोड रुपँैया कर्जा प्रवाह गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार