• होमपेज
  • समाचार
  • आइएमई फाउन्डेशनद्वारा ब्ल्याङ्केट वितरण

आइएमई फाउन्डेशनद्वारा ब्ल्याङ्केट वितरण

  • आइतवार, माघ ७, २०७४
आइएमई फाउन्डेशनद्वारा ब्ल्याङ्केट वितरण

विगत केहिदिनदेखि पूर्वी तराईका विभिन्न स्थानमा चलेको शितलहरले प्रभावितहरुका लागि आइएमई फाउन्डेशनले ब्ल्याङ्केट वितरण गरेको छ ।
प्रभावित घरपरिवारका सदस्यहरुलाई तत्काल राहत होस् भन्ने उद्देश्यका साथ आइएमई फाउन्डेसनबाट खटिएका प्रतिनिधिहरु र आइएमई ग्रुपका स्थानीय व्यवसायीक साझेदारहरुले सिरहास्थित गोलबजार नगरपालिका–०३, जम्दह र कल्याणपुर नगरपालिका–०७, भेडियाका साथै सप्तरीस्थित राजविराज नगरपालिका–०९, मलेठ र खड्क नगरपालिका–०३, बानरझुलामा रहेका आर्थिक रुपमा विपन्न एक सय घरपरिवारलाई ब्ल्याङ्केट वितरण गरेको हो ।

Facebook Comments

सम्बन्धित समाचार