• होमपेज
  • रोजगारी
  • देवः विकास बैंक +२ पासलाई रोजगारी

देवः विकास बैंक +२ पासलाई रोजगारी

  • आइतवार, पुस १६, २०७४
देवः विकास बैंक +२ पासलाई रोजगारी

राष्ट्रिय स्तरको विकास बैंक देवः विकास बैंक लिमिटेडले आफ्नो नारायणगढ शाखाका लागि  गोल्ड टेस्टर माग गरेको छ । प्लस दुई उतीर्ण, दुई वर्षको अनुभव, ५० वर्षभन्दा कम उमेर र दुई पाङ्ग्रे सवारीको लाइसेन्स भएका व्यक्तिले एसिस्टेन्ट लेभलसरहको उक्त पदका लागि आवेदन दिन पाउनेछन् । आवेदन १४ जनवरीभित्र [email protected]मा इमेल गर्नुपर्नेछ । 

Facebook Comments

सम्बन्धित समाचार