• होमपेज
  • अर्थ/वाणिज्य
  • कुबेर मर्चेन्ट फाइनान्सको सीईओमा भिष्मराज

कुबेर मर्चेन्ट फाइनान्सको सीईओमा भिष्मराज

  • सोमवार, पुस १७, २०७४
कुबेर मर्चेन्ट फाइनान्सको सीईओमा भिष्मराज

कुबेर मर्चेन्ट फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा भिष्मराज चालिसे नियुक्त भएका छन् । कम्पनीको पुस १४ गते शुक्रबार बसेको संचालक समितिको बैठकले चालिसेलाई सिईओ नियुक्त गरेको हो । उनी माघ १ गतेदेखि लागू हुने गरी चार वर्षे कार्यकालका लागि कुबेर मर्चेन्ट फाइनान्सको सीईओ बनेका हुन् ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा