• होमपेज
  • मनोरञ्जन
  • बिहानी डिजिटल प्रालिले ल्यायो प्याउली फुल पंहेलै

बिहानी डिजिटल प्रालिले ल्यायो प्याउली फुल पंहेलै

  • मङ्लबार, पुस २५, २०७४
बिहानी डिजिटल प्रालिले ल्यायो प्याउली फुल पंहेलै

राजु बोहराकाठमाडौँ  बिहानी डिजिटल प्रालिले फेरी अर्को मौलिक लोक दोहोरी गीत प्याउली फुल पहेलै भर्खरै बजारमा ल्याएको छ ।  आफ्नै कला संस्कृति र मौलितामा आधारित यो गीतलाली बुढाथोकी र सज्जन बोहराको नाम मा बजारमा आएको हो ।

आफुले जिबन भर संगै बाँच्छु र संगै मर्छु भन्दै कसम खाएर लगाएको माया एक दिन पनि टाढा हुँदा कहाँ देखौं र कहाँ भेटौं हुन्छ भन्ने भाव लहरिले बुनिएको यस गीतमा लाली बुढाथोकी र सज्जन बोहराको सुमधुर स्वर सुन्न सकिन्छ ।  प्रस्तुत गीतलाई लय तथा शब्द सिर्जना सज्जन बोहराले नै गरेका छन् ।

निकै रोमान्चक सैलिमा तयार भएको यस गीतको म्युजिक भिडियोमा बिनोद श्रेष्ठ, खेम गुरुङ, निर्मला थापा र मिरा राम्जालिको आकर्षक अभिनय सहितको नृत्य देख्न सकिन्छ ।  यस गीतको म्युजिक भिडियोलाई निर्देशउमेश गुरुङले गरेका हुन् भने छायांकन मधुर बस्नेत र शम्भु चालिसे, साथै सम्पादन सुजन शाहीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला  

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)