• होमपेज
  • मनोरञ्जन
  • गीता राई लाई मर्स्यांग्दी तार्ने तयारी गर्दै

गीता राई लाई मर्स्यांग्दी तार्ने तयारी गर्दै

  • मङ्लबार, पुस २५, २०७४
गीता राई लाई मर्स्यांग्दी तार्ने तयारी गर्दै

राजु बोहराकाठमाडौँ  पछिल्लो समयमा लोक तथा दोहोरी गित संगीतको क्षेत्रमा मौलिकता हराउंदै गैरहेको अवस्थमा हामी कलाकारहरुले आफ्नै कला संस्कृति र मौलिक परम्पराको जगेर्ना आफैले गर्नु पेछ भन्ने मूल उदेस्य बोकेर संचालनमा आइरहेको बिहानी डिजिटल प्रालिले पछिल्लो पटक पन्चेबाजा द्वारा सुसजित लोक दोहोरी गीत जन्म ठाउँ तिर लाइ भर्खरै बजारमा सर्बत्र उपलब्ध गराएको छ । राम गगन र दिलु फगामी को सुमधुर स्वरले सजिएको यस गीतलाई लय राम गगन र शब्द अमित बिस्वकर्माले तयार पारेका छन् ।

आफ्नै गाउँ वस्ती र कुना कन्दराको झझल्को दिने गरेर यस गीतको म्युजिक भिडियो पनि तयार पारिसकिएको छ । भिडियोमा बिनोद श्रेष्ठ र गीता राइको मौलिक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन उमेश गुरुङले गरेका हुन् भने छायांकन मधुर बस्नेत र शम्भु चालिसे, त्यसैगरी सम्पादन सुजन शाहीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला 

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा