• होमपेज
  • मनोरञ्जन
  • केटाको नाम सुन्दै केटीहरुको लाइन लाग्छ के यो पनि हेर्नुहोस एक पटक 

केटाको नाम सुन्दै केटीहरुको लाइन लाग्छ के यो पनि हेर्नुहोस एक पटक 

  • सोमवार, पुस २४, २०७४
केटाको नाम सुन्दै केटीहरुको लाइन लाग्छ के यो पनि हेर्नुहोस एक पटक 

रोशन पोखरेल, युवा गायकको फेरी अर्को पप डान्सिङग गित  ‘चन्चले नानी ’ गित बजारमा आएको छ । युवाहरुको रोजाइमा रहेका नव गायक देवराजको एक पछि अर्को गितले बजारमा चर्चा कमाइरहेको छ ।

देबराज स्यमको शब्द संगितमा रहेको  गीतको भिडियो उत्कृष्ट बनेको छ । प्रकाश खड्काको छायाँकन र राजेश कुमारको सम्पादन रहेको गीतको भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन । गीतको अडियो, भिडियोको काम  म्युजिक नेपालले   गरेको छ ।

लाखौं दर्शक र स्रोताको ढुकढुकी बनेका देवराजले यसअघि ‘धुम’ बोलको गीत बजारमा ल्याएका थिए । ‘चन्चले नानी ’को भिडियोमा देवराज भटट , टिका जैसी , प्रकाश गुलेली कान्छा को अभिनय रहेको छ ।

‘चन्चले नानी ’को भिडियो ।

Facebook Comments

सम्बन्धित समाचार