• होमपेज
  • अर्थ/वाणिज्य
  • नेपाल बैंकर्स संघको अध्यक्षमा ज्ञानेन्द्रप्रसाद ढुंगाना

नेपाल बैंकर्स संघको अध्यक्षमा ज्ञानेन्द्रप्रसाद ढुंगाना

  • बिहिबार, पुस २०, २०७४
नेपाल बैंकर्स संघको अध्यक्षमा ज्ञानेन्द्रप्रसाद ढुंगाना

नेपाल बैंकर्स संघको अध्यक्षमा ज्ञानेन्द्रप्रसाद ढुंगाना निर्विरोध भएका छन् । उनी एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत छन् । बैंक अफ काठमाडौंबाट बैंकिङ करीयर सुरु गरेका उनी एनसीसी बैंक हुँदै एनबी बेंक आइपुगेका हुन् । संघको उपाध्यक्ष रहेका ढुंगाना अध्यक्षमा निर्विरोध चयन भएका हुन् ।

एशोसिएशनको विशेष साधारण सभाले उनलाई निर्बिरोध रुपमा चयन गरेको हो । गत मंसिर २ गते अध्यक्षमा निर्वाचित भएका बैंकर अनिल केशरी शाह यस अघि संघको अध्यक्ष थिए । उनको मेगा बैंकमा समय समिएपछि अध्यक्ष पद स्वतह खाली भएको थियो ।

शाहले गत महिनानै मेगा बैंकमा अवधिका कारण पदबाट राजिनामा दिएका थिए । बैंकर्स संघमा पदाधिकारी रहन वा अध्यक्ष हुन कुनै पनि बैंकमा प्रमुख कार्यकारी अधिकृत हुनुपर्छ । बैंकबाट बाहिरीना साथ संघबाट स्वतह बाहिरीने विधानमा उल्लेख छ । बैंकर्स संघ वाणिज्य बैंकमा कार्यरत प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था हो ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)