• होमपेज
  • समाचार
  • खाना पकाउनेक्रममा करेन्ट लागेर मृत्यु

खाना पकाउनेक्रममा करेन्ट लागेर मृत्यु

  • शुक्रबार, अशोज २७, २०७४
खाना पकाउनेक्रममा करेन्ट लागेर मृत्यु

झापा, असोज २७–

झापाको कनकाई नगरपालिकामा एकजनाको करेन्ट लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा कनकाई नपा–३ दुर्गापुरकी ५६ वर्षीया कौशिला कोइराला रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कोइरालालाई घरमा खाना पकाउनेक्रममा विहिबार हिटरबाट करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार