• होमपेज
  • समाचार
  • पाल्पामा चिर्पटले हानेर भाइले गरे दाइको हत्या

पाल्पामा चिर्पटले हानेर भाइले गरे दाइको हत्या

  • शनिबार, अशोज २१, २०७४
पाल्पामा चिर्पटले हानेर भाइले गरे दाइको हत्या

पाल्पा, असोज २१ –

पाल्पामा एक बृद्धको हत्या भएको छ । घरायसी विवादमा माथागढी गाउँपालिका–६ का मानबहादुर ढेगा मगरले आफ्नै दाइ ६४ वर्षका लेखबहादुर ढेगा मगर को हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

अभियुक्त मान बहादुरलाई पक्राउ गरी आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । मानबहादुरले काठको चिर्पटले हानेर दाइ लेखबहादुरको हत्या गरेका हुन् ।

Facebook Comments

सम्बन्धित समाचार