• होमपेज
  • मनोरञ्जन
  • नायिका सुष्माले लन्डनमा सलमानलाइ भेटेपछि…

नायिका सुष्माले लन्डनमा सलमानलाइ भेटेपछि…

  • बुधबार, अशोज ४, २०७४
नायिका सुष्माले लन्डनमा सलमानलाइ भेटेपछि…

काठमाडौँ,असोज ४ –

फिल्म “लुट”को आईटम गीत “उध्रेको चोली” बाट चर्चित भएकी नायिका सुष्मा कार्की बिगत केही बर्षयता फिल्मी पर्दाबाट हराएकी छिन् भन्दा फरक पर्दैन । उनले फिल्ममा कुशल अभिनय गर्ने अभिनेत्री भन्दा पनि बोल्ड र सेक्सी अभिनेत्रीको छबि बनाएकी छिन् । फिल्म ‘चलेछ बतास सुस्तरी’पछि सुष्माको चर्चा पनि ह्वात्तै सुस्ताएको छ ।

अहिले फिल्मभन्दा बढी विदेशमा हुने विभिन्न कार्यक्रममा उनी व्यस्त छिन् । हाल लन्डनमा रहेकी सुष्माले बलिउडका सुपरस्टार सलमान खानसँग प्रत्यक्ष भेट गरेकी छिन् । एक कलाकारको हौसियतले भन्दा पनि उनले फ्यान रुपमा सलमानसँग भेट गरेकी हुन् । लन्डनको बाटोमा सलमानसँग उनले दुई फोटो लिएकी छिन् । उनले आफ्नो फेसबुकमा उक्त फोटो पोष्ट गर्दै लेखेकी छिन्, ‘माई लभ’ ।

एक तश्वीर उनले सलमानको काँधमा आफ्नो शिर राखेर मज्जाले हाँसेकी छिन् भने अर्को तश्वीरमा सुष्माले सलमानको पाखुरा समातेकी छिन् । दुवै तश्वीरमा सलमानप्रति सुष्माको प्रेम झल्किन्छ । तर, उनले फेसबुकमा पोष्ट गरेको तश्वीरमा भने धेरै अश्लिल कमेन्ट आएका छन् । उनले पनि कमेन्टको जवाफमा दिँदै अश्लिल शब्द नै प्रयोग गरेकी छिन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि