• होमपेज
  • समाचार
  • बर्दिवास नगरपालिकाः काँग्रेसले १९८३ मत पाउदा एमालेको १०५०

बर्दिवास नगरपालिकाः काँग्रेसले १९८३ मत पाउदा एमालेको १०५०

  • बुधबार, अशोज ४, २०७४
बर्दिवास नगरपालिकाः काँग्रेसले १९८३ मत पाउदा एमालेको १०५०

महोत्तरी,असोज ४-

महोत्तरीको बर्दिवास नगरपालिकाको पछिल्लो मतपरिणाम प्राप्त भएको छ।

पछिल्लो मतपरिणाम अनुसार नेपाली काँग्रेसका मेयर उम्मेद्वार १९८३ मतसहित अग्रस्थानमा छन् भने उनलाई माओवादीका मेयर उम्मेद्वारले ८२४ मतअन्तरले पतअन्तरले पछ्याएका छन्। उनको पक्षमा ११५९ मत खसेको छ।

त्यस्तै नेकपा एमालेका उम्मेद्वार १०५० मतसहित तेस्रो स्थानमा छन्।

Facebook Comments

सम्बन्धित समाचार