• होमपेज
  • समाचार
  • विप्लव नेतृत्व नेकपाद्धारा थवाङमा पुनः जनसत्ता

विप्लव नेतृत्व नेकपाद्धारा थवाङमा पुनः जनसत्ता

  • बुधबार, अशोज ४, २०७४
विप्लव नेतृत्व नेकपाद्धारा थवाङमा पुनः जनसत्ता

काठमाडौं,असोज ४-

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले रोल्पाको थवाङमा जनसत्ता पुनः लागु गरेको छ । राज्यसत्ता दलाल र पुँजीवादी भएको भन्दै माओवादीले जनसत्ता पुनः लागु गरेको हो ।

गाउँ नजपरिषद नाम दिईएको जनसत्ताको संयोजक किताव घर्तीलाई तोकिएको छ । त्यसमा १७ जना सदस्य छन् ।, यो खबर आजको नागरिकमा छ ।

Facebook Comments

सम्बन्धित समाचार