• होमपेज
  • अर्थ/वाणिज्य
  • नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको सटही दर

नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको सटही दर

  • बुधबार, भदौ २८, २०७४
नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको सटही दर

काठमाडौं, भदौ २८ –

नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ २४ पैसा र विक्रिदर २७ रुपैयाँ ४० पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ०५ पैसा र विक्रिदर २८ रुपैयाँ २२ पैसा छ ।
युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ८१ पैसा र विक्रिदर २७ रुपैयाँ ९८ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ २८ पैसा र विक्रिदर २४ रुपैयाँ ४२ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ०५ पैसा र विक्रिदर ९ रुपैयाँ १० पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३८ रुपैयाँ ९६ पैसा छ भने विक्रिदर ३ सय ४० रुपैयाँ ९६ पैसा रहेको छ ।
एक बहराइन दिनारको खरिददर २ सय ७० रुपैयाँ ८८ पैसा र विक्रिदर २ सय ७२ रुपैयाँ ४८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन्

Facebook Comments

सम्बन्धित समाचार