• होमपेज
  • समाचार
  • नेपालगञ्जको सुर्खेतरोडस्थित बजारमा आगलागी, ५ पसल जलेर नष्ट

नेपालगञ्जको सुर्खेतरोडस्थित बजारमा आगलागी, ५ पसल जलेर नष्ट

  • आइतवार, भदौ २५, २०७४
नेपालगञ्जको सुर्खेतरोडस्थित बजारमा आगलागी, ५ पसल जलेर नष्ट

नेपालगञ्ज,भदौ २५ –

नेपालगञ्जको सुर्खेतरोडस्थित बजारमा आगलागी भएको छ । आगलागीबाट पाँच पसल जलेर नष्ट भएको छ । अपराहृन चार बजे मोटरसाइकल वर्कसपमा काम भइरहेका बेला बिद्युत सर्ट भएर लागेको आगोले वरिपरिका पाँच पसलमा क्षति पुर्‍याएको छ । आगलागी अझै नियन्त्रणमा आएको छैन ।

नेपालजगञ्ज नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीय जनताले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । आगलागीबाट पसलका सामान जलेर नष्ट भएको छ । मानवीय हताहती नभएको प्रहरीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा