• होमपेज
  • मनोरञ्जन
  • मदनकृष्ण श्रेष्ठको आत्मकथा ,‘महको म’ सार्वजनिक (फोटोफिचर)

मदनकृष्ण श्रेष्ठको आत्मकथा ,‘महको म’ सार्वजनिक (फोटोफिचर)

  • मङ्लबार, भदौ २०, २०७४
मदनकृष्ण श्रेष्ठको आत्मकथा ,‘महको म’ सार्वजनिक (फोटोफिचर)

काठमाडौं, भदौं २० –

चर्चित हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ सावर्जनिक भएको छ । मदनकृष्ण श्रेष्ठ र यसोदा सुवेदीको वैवाहिक जीवनको ४४ औं वर्षगाँठका अवसरमा मदनकृष्णको आत्मकथा ,‘महको म’पनि सार्वजनिक भएको हो । राजधानीको एक होटलमा भएको कार्यक्रममा हरिवंश आचार्यले विमोचन गरेका हुन् ।

Facebook Comments

सम्बन्धित समाचार