काठमाडौँ,भदौ १६ –
कतार एयरवेजले शुक्रबारदेखि दैनिक उडान थप गरेको छ । दसैँ तिहारको समयमा धेरै नेपाली कामदार घर फर्कने भएकाले उडान थप गरिएको एयरवेजले जनाएको छ । एयरवेजले दैनिक चारवटा उडान भर्नेछ ।