• होमपेज
  • समाचार
  • शुक्रबारका लागि विदेशी मुद्रा सटही दर

शुक्रबारका लागि विदेशी मुद्रा सटही दर

  • शुक्रबार, भदौ १६, २०७४
शुक्रबारका लागि विदेशी मुद्रा सटही दर

काठमाडौं, भदौ १६ –

नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ १८ पैसा र विक्रिदर २७ रुपैयाँ ३४ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ र विक्रिदर २८ रुपैयाँ १६ पैसा छ ।
युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ७६ पैसा र विक्रिदर २७ रुपैयाँ ९२ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २३ रुपैयाँ ८७ पैसा र विक्रिदर २४ रुपैयाँ ०१ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ०६ पैसा र विक्रिदर ९ रुपैयाँ ११ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३७ रुपैयाँ ९१ पैसा छ भने विक्रिदर ३ सय ३९ रुपैयाँ ९० पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर २ सय ७० रुपैयाँ ३१ पैसा र विक्रिदर २ सय ७१ रुपैयाँ ९० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Facebook Comments

सम्बन्धित समाचार