• होमपेज
  • वाणिज्य बैंक
  • प्रभु बैंकको ३०६ औं शाखा कार्यालय मुगुको गमगढीमा

प्रभु बैंकको ३०६ औं शाखा कार्यालय मुगुको गमगढीमा

  • बुधबार, असार ५, २०८१
प्रभु बैंकको ३०६ औं शाखा कार्यालय मुगुको गमगढीमा

मुगुको छायानाथ रारा नगरपालिका वडा २ मा रहेको स्थित गमगढीमा प्रभु बैंक लिमिटेडले शाखा कार्यालय संचालनमा ल्याएको छ।

बैंकको शाखा कार्यालय संचालनमा आएको हो। यससँगै बैंकको देशभर ३०६ वटा शाखा कार्यालयको संचालन भइरहेका छन्।

बैंकको गमगढी शाखामार्फत स्थानीयबासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग पाउनेमा बैंकले विश्वास लिएको छ।

‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित भएको प्रभु बैंकमा करिब ३१ लाखभन्दा बढी ग्राहक आबद्ध छन्।

Facebook Comments

सम्बन्धित समाचार