• होमपेज
  • विकास बैंक
  • गरिमा विकास बैंकको गरिमा सरल एसएमई कर्जा, कागजात पेश गरेको २ कार्यदिन भित्र स्वीकृत

गरिमा विकास बैंकको गरिमा सरल एसएमई कर्जा, कागजात पेश गरेको २ कार्यदिन भित्र स्वीकृत

  • बुधबार, माघ ३, २०८०
गरिमा विकास बैंकको गरिमा सरल एसएमई कर्जा, कागजात पेश गरेको २ कार्यदिन भित्र स्वीकृत

गरिमा विकास बैंकले ५० लाख रुपैयाँसम्मको गरिमा सरल एसएमई आवधिक ओभरड्राफ्ट कर्जा सार्वजनिक गरेको छ । कर्जा सम्बन्धी सम्पूर्ण कागजात पेश गरेको दुई कार्यदिनभित्र स्वीकृत हुने र गरिमा सरल एसएमर्ई ओभरड्राफ्ट कर्जामा मात्र ०.७५ प्रतिशत र आवधिक कर्जामा मात्र एक प्रतिशत प्रिमियमका साथ नयाँउद्यमीहरुलाई लक्षितगरि यो योजना सार्वजनिक गरिएकोे कम्पनीले बताएको छ।

उक्त योजना अन्तर्गत व्यवसाय/उद्यम सुरुवात वाविस्तार गर्ने प्रयोजनको लागि गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सुविधा लिन इच्छुक ग्राहकहरुले आफुलाई पायक पर्ने कुनै पनि शाखा कार्यालयबाट यो सेवा प्राप्त गर्न सक्ने पनि कम्पनीले बताएको छ । हाल कम्पनीले देशभर १२३ शाखाकार्यलय, ५१ एटीएम र डिजिटल बैंकिङमार्फत् करिब ८ लाख ग्राहकहरुलाई बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले जानकारी दिएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)