• होमपेज
  • समाचार
  • गोकर्णेश्वर नगरपालिकाभित्रका विद्यालय ४ दिन बन्द हुने

गोकर्णेश्वर नगरपालिकाभित्रका विद्यालय ४ दिन बन्द हुने

  • सोमवार, साउन २९, २०८०
गोकर्णेश्वर नगरपालिकाभित्रका विद्यालय ४ दिन बन्द हुने

काठमाडौँको गोकर्णेश्वर नगरपालिकाभित्रका विद्यालय ४ दिन बन्द हुने भएको छ ।

गोकर्णेश्वर नगरपालिकाले आज एक सूचना प्रकाशित गरी देशव्यापी फैलिएको आँखा रोगका कारण जनस्वास्थ्यमा प्रतिकूल असर परिरहेकाले चार दिन विद्यालय बन्द गर्न लागेको हो ।

नगरप्रमुख दीपककुमार रिसालले आँखासम्बन्धी रोग गोकर्णेश्वर नगरभित्र विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीलाई समेत देखिन थालेकाले साउन ३० देखि भदौ १ गतेसम्म नगरभित्रका सबै विद्यालय बन्द गर्न लागिएको जानकारी दिए ।

Facebook Comments

सम्बन्धित समाचार