• होमपेज
  • कर्पोरेट
  • सिद्धार्थ क्यापिटलको वित्तीय साक्षरता कार्यक्रम

सिद्धार्थ क्यापिटलको वित्तीय साक्षरता कार्यक्रम

  • आइतवार, असार २४, २०८०
सिद्धार्थ क्यापिटलको वित्तीय साक्षरता कार्यक्रम

सिद्धार्थ क्यापिटल लिमिटेडले काठमाण्डौ महानगरपालिका वडा नं. २७ को सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। दरबार हाई स्कुलमा शनिबार आयोजित कार्यक्रममा व्यक्तिगत वित्तीय व्यबस्थापन, बचत र लगानीका बारेमा सहभागीहरुलाई जानकारी गराइएको थियो।

कार्यक्रममा ५० जनाभन्दा माथिको सहभागिता थियो भने कार्यक्रमको सहजीकरण सिद्धार्थ क्यापिटलका तर्फबाट नमिता कट्टेल, प्रकाश सुबेदी, रिजु कर्माचार्य र एन्जिला शाहीले गरेका थिए।

सिद्धार्थ क्यापिटलले समाजमा वित्तीयज्ञानको अभिवृद्धि गर्ने उद्देश्यले वित्तीय साक्षरताका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)