• होमपेज
  • समाचार
  • वित्तीय प्रणालीप्रति विश्वसनीयता अभिवृद्धि गर्न सदा समर्पित छौंः राष्ट्र बैंक

वित्तीय प्रणालीप्रति विश्वसनीयता अभिवृद्धि गर्न सदा समर्पित छौंः राष्ट्र बैंक

  • बिहिबार, बैशाख १४, २०८०
वित्तीय प्रणालीप्रति विश्वसनीयता अभिवृद्धि गर्न सदा समर्पित छौंः राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न राष्ट्र बैंक सदा समर्पित रहेको बताएका छन् । ६८ औं वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै गभर्नर अधिकारीले भनेका छन्, ‘मुलुकको समष्टिगत आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकास एवम् सुरक्षित एवम् सक्षम भुक्तानी प्रणालीको सबलीकरणका लागि आवश्यक मौद्रिक नीति निर्माण गरी सोको व्यवस्थापन र वित्तीय सेवाको पहुँच अभिवृद्धि गर्दै वित्तीय प्रर्णालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्ने र मुकुकले परिलक्षित गरेको आर्थिक विकासको लक्ष्य प्राप्तिमा सहयोग पु¥याउन सदा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछौं ।’

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने