• होमपेज
  • वाणिज्य बैंक
  • एनसीसी बैंकका ग्राहकले मनकामना अस्पतालमा छुट पाउने

एनसीसी बैंकका ग्राहकले मनकामना अस्पतालमा छुट पाउने

  • बिहिबार, भदौ २३, २०७९
एनसीसी बैंकका ग्राहकले मनकामना अस्पतालमा छुट पाउने

एनसीसी बैंकले आफ्नाग्राहकहरुलाई चितवनको भरतपुरमा अवस्थित मनकामना अस्पताल प्रालीमा विशेष छुट प्रदान गर्ने सम्झौता भएकोे छ ।

सम्झौता अनुसार बैंकको भिसा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले उक्त मनकामना अस्पताल प्रालीमा ओपीडि चेकअप एण्ड इन्भेष्टिगेशन, इन्डोस्कोपी, एक्स रे, युएसजी, प्याथोलोज टेस्ट,जेनेरल वार्ड एण्ड क्याविन बेड चार्जमा १५ प्रतिशत छुट हुने भएको छ ।

त्यस्तै, ओटी चार्ड, सिटी स्यान, आइसीयु, एनआइसीयु, एचडीयु÷नर्सरीमा १० प्रतिशतसम्म छुट प्राप्त हुने बैंकले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा